गोमा राना, लण्डन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ । फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान-२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२३’ प्रदान गर्ने निर्णय गरेको […]

. . Notice in pdf file >> FONIJ UK ELECTION NOTICE 2023 नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके मितिः १६ नोभेम्बर २०२३   चौथो अधिवेसन निर्वाचन समिति २०२3 को सूचना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको यही १६ डिसेम्बर शनिबार २०२३ दिन हुन गइरहेको चौथो अधिवेसन मार्फत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन […]

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको चौथो अधिवेशन आगामी डिसेम्बर १६ तारिखमा अल्डरसटमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा रानाको अध्यक्षतामा गत २२ सेप्टेम्बर शुक्रवारका दिन बसेको बैठकले अधिवेशनको मिति तय गरेको छ । बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ […]

काठमाडौं, गत ८ जुलाई २०२२ का दिन आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापामगरको बाहूलीबाट पत्रकार निलिफा सुब्बा र टिकाराम प्रधान नगद सहित सम्मानित भएका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले प्रत्येक बर्ष प्रदान गर्ने पुरस्कार तथा सम्मान यस बर्ष धरानमा रहेर लामो समय देखि विएफबिएस गोर्खा रेडियोको रिपोर्टरको रुपमा काम […]