गोमा राना, लण्डन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ । फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान-२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२३’ प्रदान गर्ने निर्णय गरेको […]

. . Notice in pdf file >> FONIJ UK ELECTION NOTICE 2023 नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके मितिः १६ नोभेम्बर २०२३   चौथो अधिवेसन निर्वाचन समिति २०२3 को सूचना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाको यही १६ डिसेम्बर शनिबार २०२३ दिन हुन गइरहेको चौथो अधिवेसन मार्फत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन […]

मिति: ६ सेप्टेम्बर२०१८ लण्डन प्रेस बिज्ञप्ति मिति २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसदमा दर्ता भएको वैक्तिक गोपनीयताको हक सम्बन्धी विधेयकका कतिपय प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको फोनिज यूकेको ठहर छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने प्रावधानहरुलाई संशोधन गरी […]