सूचना!

मिडिया फ्रेण्डली कसरी बन्ने ? मिडियाकर्मीका गुनासा र मिडिया प्रति समाजका नेतृत्वहरुको गुनासा सुन्ने र सुनाउने एकदिने गोष्ठि । युकेका ठूला मध्येको एक केन्टीस एक्सप्रेसका कार्यकारी पत्रकार एैडन बरलोद्धारा युकेमा अंग्रेज मिडियाले नेपालीहरुको कुनकुन कुरा चियोचर्चा गरिरहेको छ भन्ने विषयक प्रशिक्षण साथै युकेका अग्रज नेपाली पत्रकारद्धारा पनि प्रशिक्षण एवं गोष्ठि हुनेछ ।

मितिः २२ अप्रिल २०१७, शनिवार
समयः दिउसो ११ बजे
स्थानः गोर्खा भिल्ला रेष्टुरेष्ट, आसफोर्ड टाउन, TN23 1BA

* थप जानकारीको लागिः विश्वास, फोन 07454496699 र प्रमिला लाबुङ, फोन 07889022015

आयोजक
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युके
http://fonijuk.org/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>