लण्डन, अगस्ट २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले नेपालस्थित पत्रकार उजीर मगरलाई आर्थिक सहयोग गरेको छ । केही महिनाअघि राजधानीबाट बाग्लुङतर्फ जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । अवस्था चिन्ताजनक भएपछि उनको उपचारार्थ फोनिज यूकेले आर्थिक सहयोगक संकलन शुरु गरेको थियो । फोनिज केन्द्रका पूर्व महासचिब... > Read More
लण्डन , ३ जुलाई । बरिष्ठ साहित्यकार, लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला बेलायत आइपुगेका छन् । हिजो राती १० बजे कतार एअरवेजबाट हिथ्रो बिमानस्थलमा अवतरण भएका संग्रौलालाई स्वागत गर्न नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन) यूके अध्यक्ष जंग सुनुवार र बरिस्ठ उपाध्यक्ष नरेश काङमाङ त्यहाँ पुगेका थिए । त्यस्तै नेपाल आदिवासी... > Read More
आदरणीय लेखक वर्ग र बिज्ञापनदाताहरु,
नमस्कार ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आफ्नो मुखपत्र 'दि जर्नालिस्ट' को दोश्रो अंक यसै बर्षको शरद रृतुमा प्रकाशन गर्ने योजना अनुरुप फोनिज यूकेले प्रकाशनका सामग्रीहरु संकलन गर्न शुरु गर्न गइरहेको यहाँलाई जानकारी गराउँदछौं ।
फोनिज यूकेले आफ्ना गतिबिधिहरु र आगामी योजनाहरुका बारेमा सम्बन्धित सबैलाई जानकारी गराउने उद्धेश्य लिएर नियमित रुपमा प्रकाशन गर्न लागिएको यस... > Read More
लण्डन, जुन ५ । बेलायतस्थित नेपाल आदिवासी जनजाति महासंघ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महिला महासंघले संयुक्त रुपमा एक अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । संघीय लिम्बुवान सामाजिक मञ्च यूकेको निमन्त्रणामा हाल बेलायत आएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेनसंग आदिवासी जनजातिहरुका तीन महासंघले उक्त कार्यक्रम... > Read More