लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ ।  ३० हजार रुपैयाँ राशिको सो पुरस्कार मंगलबार २९ जनवरीका दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गरेका हुन् । उनी केही बर्ष देखि... > Read More
                  लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज युके पत्रकारिता पुरस्कार छनोट बोर्डको संयोजक समितिले यही नोभेम्बर २४ तारिख, २०१८ गोर्खा भवन फार्नबरोमा... > Read More
बेलायतका सबैभन्दा ठूला नेपाली संस्थाहरुमध्ये एक मगर संघ यूकेले 'फोनिज यूके पत्रकारिता पुरस्कार' राशी वृद्दिका लागि आर्थिक सहयोग गर्ने भएको छ । मगर संघ यूकेका पूर्व अध्यक्ष तथा फोनिज यूकेका सल्लाहकार दुत पुन मार्फत आज फोनिज यूकेलाई उक्त प्रतिबद्दता आएको हो ।
मगर संघ यूकेका अध्यक्ष नेम थापाले फोनिज यूकेलाई पाँचसय पाउण्ड उपलब्ध... > Read More

मिति: ६ सेप्टेम्बर२०१८ लण्डन

प्रेस बिज्ञप्ति मिति २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसदमा दर्ता भएको वैक्तिक गोपनीयताको हक सम्बन्धी विधेयकका कतिपय प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको फोनिज यूकेको ठहर छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने प्रावधानहरुलाई संशोधन गरी मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी... > Read More