लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ ।  ३० हजार रुपैयाँ राशिको सो पुरस्कार मंगलबार २९ जनवरीका दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गरेका हुन् । उनी केही बर्ष देखि गोरखापत्र दैनिकमा कार्यरत छन् । […]

                  लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज युके पत्रकारिता पुरस्कार छनोट बोर्डको संयोजक समितिले यही नोभेम्बर २४ तारिख, २०१८ गोर्खा भवन फार्नबरोमा बसेको बैठकले यो निर्णय गरेको हो । […]

बेलायतका सबैभन्दा ठूला नेपाली संस्थाहरुमध्ये एक मगर संघ यूकेले ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ राशी वृद्दिका लागि आर्थिक सहयोग गर्ने भएको छ । मगर संघ यूकेका पूर्व अध्यक्ष तथा फोनिज यूकेका सल्लाहकार दुत पुन मार्फत आज फोनिज यूकेलाई उक्त प्रतिबद्दता आएको हो । मगर संघ यूकेका अध्यक्ष नेम थापाले फोनिज यूकेलाई पाँचसय पाउण्ड उपलब्ध गराउने जनाए । फोनिज […]

मिति: ६ सेप्टेम्बर२०१८ लण्डन प्रेस बिज्ञप्ति मिति २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसदमा दर्ता भएको वैक्तिक गोपनीयताको हक सम्बन्धी विधेयकका कतिपय प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको फोनिज यूकेको ठहर छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने प्रावधानहरुलाई संशोधन गरी […]