१० सेप्टेम्बर, २०१९ फोनिज युके पत्रकारिता सम्मान शान्ति गुरुङलाई बेलायत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१९’ पत्रकार शान्ति गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा यही सेप्टेम्बर 3 तारिख, २०१९ गोर्खा भवन फार्नबरोमा बसेको बैठकले यो निर्णय गरेको हो । सम्मानको राशि ३० […]

३१ मे, २०१९ (२०७६ जेठ १७ गते) समाचार प्रकाशनको लागि हार्दिक अनुरोध : फोनिज युकेको ‘द जर्नलिस्ट’ सार्वजनिक बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक प्रकाशन ‘द जर्नलिस्ट’ को दोस्रो अंक सार्वजनिक भएको छ । आज (३१ मे) शुक्रबारका दिन बेलायतको अल्डरसटस्थित इमपायर ब्याक्वेट हलमा आयोजित समारोहमा उक्त स्मारिक सार्वजनिक गरिएको हो । […]

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ ।  ३० हजार रुपैयाँ राशिको सो पुरस्कार मंगलबार २९ जनवरीका दिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गरेका हुन् । उनी केही बर्ष देखि गोरखापत्र दैनिकमा कार्यरत छन् । […]

                  लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), युकेले ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गर्ने निर्णय गरेको छ । फोनिज युके पत्रकारिता पुरस्कार छनोट बोर्डको संयोजक समितिले यही नोभेम्बर २४ तारिख, २०१८ गोर्खा भवन फार्नबरोमा बसेको बैठकले यो निर्णय गरेको हो । […]