आदरणीय लेखक वर्ग र बिज्ञापनदाताहरु, नमस्कार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आफ्नो मुखपत्र ‘दि जर्नालिस्ट’ को दोश्रो अंक यसै बर्षको शरद रृतुमा प्रकाशन गर्ने योजना अनुरुप फोनिज यूकेले प्रकाशनका सामग्रीहरु संकलन गर्न शुरु गर्न गइरहेको यहाँलाई जानकारी गराउँदछौं । फोनिज यूकेले आफ्ना गतिबिधिहरु र आगामी योजनाहरुका बारेमा सम्बन्धित सबैलाई जानकारी गराउने उद्धेश्य […]

आदरणीय जनजाति अभियन्ताज्यूहरु, शुभेक्षुकज्यूहरु, अविवादन । बिषयः फोनिज यूके पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने बारे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले हरेक बर्ष नेपालमा “फोनिज यूके पत्रकारिता पुरस्कार” प्रदान गर्दै आइरहेको छ । यसै प्रसंगमा गत २४ मार्च २०१८ मा बसेको बृहत बैठकबाट फोनिज यूकेले यस बर्षदेखि पत्रकारिता पुरस्कार राशीमा बृद्दी गरी बार्षिक तीस […]

फोनिज यूकेका संस्थापकहरु, पूर्व कार्यसमितिका सदस्यहरु, जनजाति अभियन्ताहरु र जनजाति पत्रकारितालाई माया गर्नुहुने तपाईंहरु सबैमा फोनिज यूके (२०१७–२०) को अविवादन । बिषयः फोनिज केन्द्रको छैठौं महाधिबेशन र आर्थिक सहयोगको बारेमा । महोदयहरु, फोनिज केन्द्रको अधिवेशन यही अप्रिल ६ र ७ मा काठामाण्डौंमा हुँदैछ । बिगतका महाधिबेशनहरुमा झैं यस पटक पनि केन्द्रले युके शाखाबाट केही आर्थिक […]

बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यवधि गत मार्च ६ २०१८ का दिन विधिवत रुपमा समाप्त भएको बेलायतवासी आम नेपाली जनसमुदायलाई जग जाहेर छ । यस परिस्थितिमा “केन्द्रसंग समन्यव गरेर मात्रै अधिबेशनको मिति तोक्नुू भनी काठमाण्डौंस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयले जारी गरेको पत्रको निर्देशन बिपरित नेपाल पत्रकार महासंघ बेलायतको […]