हार्दिक निमन्त्रणा ! राष्ट्र निर्माण र मुलुकको समग्र विकासका लागि आदिवासी जनजातिहरुलाई पनि साथै लिएर अघि बढ्नु पर्दछ भन्ने चिन्तनका साथ आदिवासीहरुको क्षमता र सीपको अभिबृद्दीका लागि चिन्तित सम्पूर्ण जनसमुदायमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको हार्दिक नमस्कार । बिषयः आदिवासी जनजाति पत्रकारहरुको क्षमताको अभिबृद्दी बिषयक एकदिने कार्यशाला गोष्ठी । नेपाल आदिवासी जनजाति पत्रकार […]

To: All media lovers in general, Skill uplifters for Indigenous Nationalities, Other stakeholders, Invitation to A Journalism Workshop Organised by the FoNIJ UK.  FoNIJ UK is a United Kingdom chapter of the Federation of Nepalese Indigenous Nationalities Journalists with its headquarter in Kathmandu. It is a forum for journalists representing indigenous communities to advocate on […]