बेलायतका सबैभन्दा ठूला नेपाली संस्थाहरुमध्ये एक मगर संघ यूकेले ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ राशी वृद्दिका लागि आर्थिक सहयोग गर्ने भएको छ । मगर संघ यूकेका पूर्व अध्यक्ष तथा फोनिज यूकेका सल्लाहकार दुत पुन मार्फत आज फोनिज यूकेलाई उक्त प्रतिबद्दता आएको हो । मगर संघ यूकेका अध्यक्ष नेम थापाले फोनिज यूकेलाई पाँचसय पाउण्ड उपलब्ध गराउने जनाए । फोनिज […]

मिति: ६ सेप्टेम्बर२०१८ लण्डन प्रेस बिज्ञप्ति मिति २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ र संसदमा दर्ता भएको वैक्तिक गोपनीयताको हक सम्बन्धी विधेयकका कतिपय प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको फोनिज यूकेको ठहर छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने प्रावधानहरुलाई संशोधन गरी […]

लण्डन, अगस्ट २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले नेपालस्थित पत्रकार उजीर मगरलाई आर्थिक सहयोग गरेको छ । केही महिनाअघि राजधानीबाट बाग्लुङतर्फ जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । अवस्था चिन्ताजनक भएपछि उनको उपचारार्थ फोनिज यूकेले आर्थिक सहयोगक संकलन शुरु गरेको थियो । फोनिज केन्द्रका पूर्व महासचिब उजीर मगर हाल सल्लाहकार […]

लण्डन , ३ जुलाई । बरिष्ठ साहित्यकार, लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला बेलायत आइपुगेका छन् । हिजो राती १० बजे कतार एअरवेजबाट हिथ्रो बिमानस्थलमा अवतरण भएका संग्रौलालाई स्वागत गर्न नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन) यूके अध्यक्ष जंग सुनुवार र बरिस्ठ उपाध्यक्ष नरेश काङमाङ त्यहाँ पुगेका थिए । त्यस्तै नेपाल आदिवासी जनजाति महिला महासंघ अध्यक्ष […]