click here :
नेपाली आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके
निर्वाचन समिति २०२०
उमेदवारको अन्तिम नामावली प्रकाशित मिति २१ अक्टोबर २०२०
यस नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार तोकिएको समय मभित्र परेका उम्मेदवारमाथि कुनै दाबी विरोध भए गर्न watch उम्मेदवारहरुले आफ्नो उमेदवारी फिर्ता लिन दिएको समयसीमा भित्रमा उमेदवारी उमेर फिर्ता भएपछि निम्नानुसार सारको अन्तिम उम्मेदवारी कायम रहेको सुचित गर्दछौ
पद संख्या नाम
अध्यक्ष १ १, प्रमिला लाबुङ राई
उपाध्यक्ष १ १ गोमा राणा
महासचिव १ १ कमान सिंह कर्मा पहाडी शेर्पा
सचिव१ १ सचिव बिमल राई
कोषाध्यक्ष १ १ सुशिल गुरुङ
सदस्य ८ १ जानु काम्बाङ
२ विश्वजित थापामगर
३ सविन्द्र कुमार गुरुङ
४ डा महँ राई
५ विसन बहादुर गुरुङ
६ खाली
७ खाली
८ खाली
भवदीय
मे रि सोनाम छिरीङ शेर्पा
संयोजक निर्वाचन समिति